काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर र युरोपियन युरोसहित अधिकांश विदेशी मुद्राको मूल्य बढेको जनाएकाे हाे । अमेरिकी डलर १ को खरिद दर १ सय ५१ रुपैयाँ १७ पैसा र बिक्री दर १ सय ५१ रुपैयाँ ७७ पैसा तोकिएको छ । त्यस्तै,…