Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


फिफा विश्वकप फुटबलमा जर्मनी र नेदरल्यान्ड्स विजयी

काठमाडाैं । फिफा विश्वकप फुटबलकाे समूह ‘ई’ अन्तर्गत जर्मनीले आइभरी कोस्टलाई पराजित गर्दै विजयी भएकाे छ। क्यानाडाको टोरन्टोमामा शनिबार राति भएकाे खेलमा जर्मनीले आइभरीलाई २–१ गाेलले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेकाे हाे । खेलको ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै आइभरी कोस्टलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा…