काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन स्थलको निरीक्षण गर्नुभएकाे छ।
उहाँले आइतबार बिहान चितवन पुगेर महाधिवेशन स्थलको निरीक्षण गर्नुभएकाे हाे ।
राास्वपाकाे प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा हुँदै छ ।









प्रतिक्रिया दिनुहोस्