Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बागमतीको मुख्यमन्त्रीमा एमाले नेता किरण थापाको दावी पेश

काठमाडाैं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगरले दावी पेश गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को समर्थनमा थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष बहुमतसहित मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो । मुख्यमन्त्री कार्यालयले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेर पद तथा गाेपनीयताकाे शपथ  ग्रहण गराउने तयारी गरेको जनाएको छ…