Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


सरकारले शेयर कारोबारमा पूँजीगत लाभकर घटाउँदै

काठमाडौं । शेयर कारोबारमा पूँजीगत लाभकर घट्ने भएको छ। अर्थमन्त्रालयले पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थानका लागि सोमबार सार्वजनिक गरेको २१ बुँदे कार्ययोजना सोही कुरा उल्लेख गरेकाे हाे। कार्ययोजनामा व्यक्तिगत लगानीकर्ताका लागि एक वर्ष भन्दा बढी अवधिपछि सेयर बिक्री गर्दा प्राप्त हुने लाभमा ३ दशमलव ७५ प्रतिशत पूँजीगत लाभकर तोकिएको छ। त्यस्तै, एक वर्ष भन्दा कम अधविकोमा…