काठमाडाैं । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व साेमबार महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास रहेकाे हाे। आइतबार दर खाएपछि औपचारिक रूपमा शुरु भएको तीज पर्व यस वर्ष ऋषि पञ्चमीसँगै समापन हुने भएकाे छ। तीजको…