काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार तोलामा ९ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ लाख एक सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला तीन लाख एक हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, मंगलबार…