Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


बढ्याे फेरि सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला ९ सय रूपैयाँले घटेको सुनको मूल्य बुधबार तोलामा एक हजार सात सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला ३ लाख १ हजार ८ सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।मंगलबार सुन प्रतितोला ३ लाख एक सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बुधबार…