Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको राष्ट्रपति ट्रम्पको दावी

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यको नजिक पुगेको दावी गर्नुभएकाे छ। राष्ट्रपति ट्रम्पले बुधबार सम्झौता गर्न इरान निकै आतुर रहेको समेत दोहोर्‍याउनुभएकाे हाे। हालैका दिनमा इरानी पक्षबाट कुनै सन्देश आएको छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले आफूले इरानसँग प्रत्यक्ष कुराकानी गरिरहेको समेत बताउनुभएकाे छ। राष्ट्रपति ट्रम्पले अमेरिकासँग इरानले प्रत्यक्ष सम्पर्क गरी सम्झौता गर्न चाहेको…