Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा सञ्चालनमा

काठमाडाैं । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा अवरुद्ध सडक सञ्चालनमा नआएसम्मका लागि आंशिक रूपमा बन्द गरिएको मुग्लिन-नारायणगढ सडकखण्ड अब पूर्णरूपमा सञ्चालनमा रहने भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले बिहीबार एक सूचना जारी गर्दै मुग्लिन-नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा आएकाे जनाएकाे हाे। तुइन खोलामा भइरहेको (भीर स्थिरीकरण) कार्यका कारण यसअघि आंशिक रूपमा बन्द गरिएको सडकखण्ड अर्को सूचना जारी…