Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भारत भ्रमणमा रहेका अर्थमन्त्री वाग्लेले शुक्रबार विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्नुभएकाे हाे। भेटमा मन्त्री वाग्लेले विपद्को समयमा भारतीय पक्षले सहयोगमा देखाएको तत्परताप्रति आभार व्यक्त गर्नुभएकाे छ। विदेशमन्त्री जयशंकरसँगको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्री वाग्लेको सचिवालयले जनाएको हाे। भारतीय विदेशमन्त्री जयशंकरले अर्थमन्त्री…