काठमाडौं । बाढी तथा पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद् भएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार बिहान ६ बजे अपडेट जारी गर्दै राजमार्ग अवरुद्धकाे बारेमा जानकारी गराएको हाे।संखुवासभास्थित कोशी राजमार्ग सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । असोज २ गते रातिको वर्षाको कारण मकालु गाउँपालिका-४, नेताभीरस्थित कोशी राजमार्ग अन्तर्गत खाँदबारी-किमाथांका सडक खण्डमा पहिरोका…