Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


पूर्वाधार र कृषिसहित ३ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत ३ वटा संसदीय समितिको बैठक साेमबार बस्दैछ । संघीय संसद् सचिवालयले कानून, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको जनाएकाे हो । बैठक साेमबार बिहान ९ बजे बस्ने कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषिमन्त्री, नेपाल कृषि अनुसन्धान परिषद्का कार्यकारी…