काठमाडौं । विश्व शान्ति दिवस साेमबार नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। प्रत्येक वर्ष सेप्टेम्बर २१ का दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९८१ मा सेप्टेम्बर २१ तारिखलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो। त्यसयता हरेक वर्ष विभिन्न कार्यक्रममार्फत यो दिवस मनाइँदै आएको छ। नेपालमा पनि शान्ति, सद्भाव…