काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका कारण नियमित धितोपत्र कारोबार स्थगित भएपछि नेपाल धितोपत्र बोर्डले चासाे देखाएकाे छ। बोर्डले घटनाको अध्ययन तथा जाँचबुझ गरी आवश्यक सुधारका उपायसहितको प्रतिवेदन पेश गर्न नेप्सेलाई निर्देशन दिएको हाे। धितोपत्र दलाल व्यवसायीको कार्य गर्न अनुमति प्राप्त ९२ कम्पनीमध्ये ७२ वटा कारोबार सदस्य कम्पनीको सर्भर…