Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


सर्लाहीको लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन सञ्चालनमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले ग्राहकलाई पर्याप्त भोल्टेजसहित भरपर्दो र गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुभएकाे छ। उहाँले निर्माण सम्पन्न पूर्वाधारको प्रत्यक्ष लाभ उपभोक्तासम्म पुर्‍याउने बताउनुभएकाे हाे । सोही क्रममा सर्लाहीको विद्युत आपूर्ति सुदृढ गर्न निर्माण गरिएको लालबन्दी-सलेमपुर १३२ केभी प्रसारणलाइन तथा सलेमपुर सबस्टेसन सञ्चालनमा ल्याइएको छ । आयोजना…