Logo २३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026


उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रमुख महर्जनको प्रस्ताव

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रश्ताव गर्नुभएको छ । ललितपुरमा शनिबार आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख महर्जनले यस्ताे प्रश्ताव गर्नुभएको हाे । प्रमुख महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्युन आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन…