काठमाडाैं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले कान्तिपुर, अनलाइन खबर र हिमालयन टिभी लगायतका मिडिया हाउसको गेट अगाडि सवारी आवागमन नै प्रभावित हुनेगरी सरकार स्वयंले गाडी पार्किङ गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद गुरुङले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राज्यलाई जवाफदेही बनाउने तथा नागरिकका…