Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा निधन

काठमाडौं । आत्मदाहकाे प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारको क्रममा निधन भएको छ। कीर्तिपुर स्थित बर्न अस्पतालमा मंगलबार बिहान २ बजे यादवको निधन भएको अस्पतालले जनाएकाे हाे । गत शुक्रबार हेलिकाेप्टरमार्फत काठमाडौैमा ल्याइएका मण्डललाई साँझ करिब साढे ७ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियाे । मण्डलले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए । आफन्तले…