काठमाडाैं । नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्री बालेन्द्र शाहको पछिल्लो अभिव्यक्ति र सभामुख डीपी अर्यालको भूमिकालाई लिएर प्रतिनिधिसभामा कडा आपत्ति जनाउनुभएको छ । प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाउनुभएको हो । सभामुख अर्यालको निष्पक्षतामाथि प्रश्न उठाउँदै उहाँले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप…