एजेन्सी । बंगलादेशमा गत जुन महिनामा भएका सडक, रेल तथा जलमार्ग दुर्घटनामा परी ५ सय १३ जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी १ हजार ३ सय ३६ जना घाइते भएका हुन् । सार्वजनिक गरिएको प्रतिवेदन अनुसार, उक्त अवधिमा देशभर कूल ५ सय ९० वटा दुर्घटना भएका थिए । यात्रु कल्याण संस्था ‘बङ्गलादेश यात्री…