Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


इलामको गोलाखर्क-राजदुवाली सडकखण्ड भासिएपछि, सवारी आवागमन बन्द

काठमाडाैं । मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रशासन कार्यालय इलामले दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड भासिएपछि सडक बन्द गरिएको जनाएकाे हाे। सडकमा विगत चार दिनदेखि ठूला सवारीसाधन सञ्चालन हुन सकेका छैनन्। आइतबारसम्म मोटरसाइकल सञ्चालन गर्न दिइएको भए पनि आइतबारै राति सडक थप भासिएपछि साेमबार बिहानदेखि…