काठमाडाैं । देशका सिन्धुपाल्चोक र लमजुङसहितका २६ जिल्लामा बाढीको जोखिम रहेकाे छ । जल तथा माैसम विज्ञान विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै काठमाडाैं उपत्यका तीन जिल्लासहित विशेष गरी सिन्धुपाल्चोक, लमजुङ, कास्की, दाङ, बाँके, बर्दिया र कैलालीमा जोखिम रहेकाे जनाएकाे हाे । त्यस्तै, काभ्रे, धादिङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, गोरखा, चितवन, तनहुँ, नवलपरासी–पश्चिम,…