काठमाडाैं । नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे छ। काठमाडाैंमा शुक्रबार मेट्रो ट्राफिक एफएमको १४ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाह गर्नुपर्नेमा जोड दिनुभएको हाे । महानिरीक्षक कार्कीले मानिसहरूमा लामो लेख वा समाचार पढ्ने रुचि घट्दै…