Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


देशैभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो

काठमाडाैं । देशैभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव साेमबार मनाइएको छ । कृषिप्रधान मुलुक नेपालमा धानको महत्वलाई आत्मसात गर्दै सरकारले असार १५ लाई औपचारिक रूपमा धान दिवसका रूपमा मनाउन शुरु गरेको हो । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूले देशभरका विभिन्न जिल्लामा सामूहिक रोपाइँ र दिवस केन्द्रित कार्यक्रमहरू आयोजना गरिएका…