एजेन्सी। पूर्वी-अफगानिस्तानमा साेमबार अविरल वर्षापछि आएको आकस्मिक बाढीमा परी मृत्यु हुनेकाे संख्या ४० जना भन्दा बढी पुगेकाे छ। बाढीमा परी दर्जनौं व्यक्ति घाइते हुनुका साथै केही अझै बेपत्ता रहेको स्थानीय सञ्चारमाध्यम ‘टोलो न्युज’ले जनाएको हाे । संयुक्त राष्ट्रसंघले बाढीले घर, सार्वजनिक पूर्वाधार तथा व्यावसायिक सम्पत्तिमा व्यापक क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य…