Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


प्रधानमन्त्री शाहले आज हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच बुधबार छलफल गर्नुहुने भएकाे छ। नेपालको हस्तकला क्षेत्रको विस्तार, विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले उक्त भेटवार्ता तय भएको हो। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार बिहान साढे ११ बजे भेटघाटको कार्यक्रम राखिएको छ। छलफलका क्रममा हस्तकला उद्योगले भोगिरहेका समस्या, निर्यात प्रवर्द्धनका उपाय र सरकारी सहयोगका विषयमा…