Logo २७ आश्विन २०८३, मंगलबार | Wed Oct 14 2026


एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेकाे नेकपाका संयोजक दाहालकाे दावी

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताउनुभएकाे छ। जनकपुरधाम विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले यस्ताे बताउनुभएकाे हाे । पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताउनुभयाे। तीन दलबीचको समझदारी सकिएको हो भन्ने  पत्रकारको जिज्ञासामा उहाँले त्यस…