Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


भेनेजुएला भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ५ सय ८९ पुग्यो, २९ सय ८० घाइते

एजेन्सी । भेनेजुएलामा एक मिनेटको अन्तरमा गएका दुई शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब ५ सय ८९ जना पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले शुक्रबार राति भूकम्पमा परी २ हजार ९ सय ८० जना मानिस घाइते भएकाे जानकारी गराउनुभएकाे हाे । बुधबार राति गएका ७ दशमलव २ र ७ दशमलव ५ म्याग्निच्यूडका भूकम्पले राजधानी काराकाससहित…