Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


हुलाक सेवालाई निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढाउने योजना बनाएको दावी गर्नुभएको छ। काठमाडौंमा मंगलबार आयोजित हुलाक सेवाको आधुनिकीकरण सम्बन्धि उच्चस्तरीय संवाद कार्यक्रममा बोल्दै उहाँले उक्त स्पष्ट पार्नुभएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी क्षेत्रले निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्दा नै जनतालाई प्रभावकारी सेवा दिन सकिन्छ…