Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


विदेशी मुद्राको विनिमय दर आजका लागि निर्धारण (सूचीसहित)

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १ सय ५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको जनाएसकाे हाे । अष्ट्रेलियन डलर एकको खरिददर १ सय ७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ८ रुपैयाँ ०७…