Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


स्विट्जरल्याण्ड अल्जेरियालाई पराजित गर्दै फिफा विश्वकपकाे अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप फुटबलमा स्विट्जरल्याण्डले प्रि-क्वाटनरफाइनलको भिडन्त सुनिश्चित गरेको छ । शुक्रबार बिहान भएकाे खेलमा स्विट्जरल्याण्ड अल्जेरियालाई २-० गोलले पराजित गर्दै अन्तिम १६ को यात्रामा प्रवेश गरेको हो । स्विट्जरल्याण्डको जितमा ब्रिल एम्बोलो र ड्यान एनडोएले गोल गरेका थिए। पहिलो हाफको १० ‍औं मिनेटमा गोल गर्दै एम्बोलोले स्विट्जरल्याण्डलाई अग्रता दिलाएका हुन । दोस्रो हाफको…