Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


संघीय संसद अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बस्दैछ । संसद सचिवालयले बैठक मंगलबार बिहान सवाँ ११ बजे सिंहदरबारस्थित अर्थ समितिको सभाकक्षमा बस्ने जनाएकाे हाे ।बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित ओखलढुंगाका गुरुप्रसाद वाग्ले र काठमाडौंका डा.राजीव सुब्बाको सुनुवाइ गर्ने कार्यसूची रहेकाे छ। गत असार १९ गते बसेको संवैधानिक परिषदको बैठकले…