Logo २७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026


घट्याे सुनचाँदीको मूल्य

काठमाडाैं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सोमबार तोलामा एक हजार चार सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला चार हजार तीन सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला दुई लाख ८४ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ। सोमबार सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय…