Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


स्क्रब टाइफसबाट ६ जनाको मृत्यु, कडा ज्वरो आएको छ ? तत्काल अस्पताल जानोस् !

काठमाडौं, भदौ २१ । स्क्रब टाइफसबाट ६ जनाको मृत्यु भएको छ । गत वैशाखदेखि हालसम्म सो मृत्यु भएको हो । उक्त अवधिमा ३२ जिल्लाका २२२ जनामा स्क्रब टाइफस देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार सबैभन्दा बढी यस रोगका बिरामी चितवनमा देखिएका छन् । यो रोगका कारण मृत्यु हुनेमा संखुवासभाका दुई तथा…