Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


डा. केसीका माग बारेमा मन्त्रीपरिषदमा कुरा राख्छु : मन्त्री थापा

काठमाडौँ, मङ्सिर १३ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज शिक्षण अस्पतालमा अनसनरत डा गोविन्द केसी र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डा. केपी सिहसँग छुट्टा-छुट्टै छलफल गरेका छन् । भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थामा जानकारी लिई समस्या समाधानका लागि आफुले उच्च स्तरीय राजनीतिक तहमा कुरा राख्ने बताउनुभएको उनका प्रेस संयोजक जीवन भण्डारीले…