Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रुपन्देहीमा ३६ जना डेंगुबाट संक्रमित

लुम्बिनी, मंसिर १ । रुपन्देहीमा मंगलबारसम्ममा ३६ जना डेंगु रोगबाट संक्रमित भएको पाइएको छ । जिल्लाका विभिन्न अस्पतालमा भएको परीक्षणमा यति धेरै संक्रमित फेलापरेको यो पहिलोपटक हो । संक्रमितमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकाका छन् । बुटवलभित्रमात्रै झन्डै २० जना बिरामी फेलापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । ती बिरामीको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज…