Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


यसरी बन्यो ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सन् २०१६ कै उत्कृष्ट अस्पताल

काठमाडौं, कात्तिक २६ । स्वास्थ्य उपचारको क्षेत्रमा पुर्‍याएको योगदान तथा उत्कृष्ट सेवाका कारण काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यस बर्षको उत्कृष्ट अस्पताल ‘हस्पिटल अफ द इयर २०१६’ अवार्डबाट सम्मानित भएको छ । बिरामीको उपचारमा अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवाको उच्च मूल्याङ्कन गर्दै फ्रस्ट एण्ड सुलिभानले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताललाई बर्षको उत्कृष्ट अस्पतालका रुपमा सम्मानित गरेको…