Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


चियाको रकम संकलन गरी दुर्गम क्षेत्रमा निःशुल्क आँखा शिविर

ओखलढुंगा, मंसिर १७ । ‘आँखा बचाउ जीवन बचाउ’ भन्ने आह्वानकासाथ युवा नेत्र सेवा र क्युइतबु कल्याण कोष रगनीले संयुक्त रुपमा ओखल्ढुंगाको फिजी फलातेमा तीनदिने निःशुल्क आँखा तथा मोतीविन्दु शल्यक्रिया शिविर सञ्चालन गरेका छन् । शिविरमा करिव ६ सय जनाले आँखा जाँच गराएका थिए भने एक सय जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको थियो । स्वास्थ्यमन्त्री गगन थापासमेतको…