Logo ३१ आश्विन २०८३, शनिबार | Sun Oct 18 2026


सिन्धुपाल्चोकमा मुटु रोगीका लागि निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं, मंसिर २४ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा स्वदेशी तथा विदेशी चिकित्सकहरुको टोलीले सिन्धुपाल्चोकका मुटु रोगीहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा उपचार गरेको छ । नेपाल जाइका अलमनाई एसोसियसन (जान) ले सिन्धुपाल्चोकको चौतारामा गरेको मुटुरोगसम्बन्धी एक दिने स्वास्थ्य शिविरमा चिकित्सकहरुको टोलीले मुटु रोगीहरुको उपचार गरेको हो । स्वास्थ्य शिविरमा करिब तीन सयजना बिरामीको…