सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्रले पाँच रुपैयाँमै उपचार थालेपछि विरामीलाई राहत भएको छ । सरकारी स्वामित्वको केन्द्रबाट पाउने सेवामा सेवाग्राहीको अपनत्व बढोस भनेर ब्यवस्थापन समितिले पाँच रुपैयाँ शुल्क तोकेको हो । जटील रोगका बिरामी बाहेक अरु सेवाग्राहीले केन्द्रबाटै सेवा लिन थालेपछि निजी अस्पतालहरुले पनि शुल्क घटाउन बाध्य भएका छन् । यस केन्द्रसरहको सेवा निजी क्षेत्रबाट…