प्रजातन्त्र दिवसका अवसरमा खुला रक्तदान • Image Khabar Image Khabar


प्रजातन्त्र दिवसका अवसरमा खुला रक्तदान


Imagekhabar
४ फाल्गुन २०७४, शुक्रबार १३:४२

प्रजातन्त्र दिवसका अवसरमा खुला रक्तदान

महिला उपसमिति र सिद्धार्थ टोल सुधार समितिले आयोजना गरेको रक्तदान काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

रगत अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्