
महिला उपसमिति र सिद्धार्थ टोल सुधार समितिले आयोजना गरेको रक्तदान काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
रगत अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
1:42 pm, Fri, 16 February 18
महिला उपसमिति र सिद्धार्थ टोल सुधार समितिले आयोजना गरेको रक्तदान काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
रगत अभावलाई कम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्