Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


इलाममा अढाई लाखभन्दा बढीलाई हात्तीपाइले रोगविरुद्वको औषधी खुवाउने लक्ष्य

शनिबारबाट सुरु भएको औषधी खुवाउने अभियानअन्तर्गत सोमबारसम्ममा दुई लाख ६६ हजार ८६३ जनालाई यो रोगविरुद्धको औषधी खुवाइने भएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय इलामका अनुसार जिल्लामा दुई वर्षदेखि ७० वर्ष उमेर सम्मका ब्यक्तिलाई यो औषधी खुवाइनेछ । सरकारले हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यसहित हरेक वर्ष अभियानकै रुपमा यो रोगको औषधी खुवाउँदै आएको छ । जनस्वास्थ्य…