Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


मेडिकल काउन्सिल ऐन परिमार्जन गर्न माग

नेपाल मेडिकल काउन्सिलको ५५औं वार्षिकोत्सवका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले २०५६ सालमा बनेको ऐन परिमार्जन गर्न माग गरेका हुन् । कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भोजराज काफ्लेले काउन्सिलको ऐन अहिलेकै अवस्थामा रहिरहेमा चिकित्सा क्षेत्रको अवस्था झन् खस्कने बताए । यस्तै, नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माले ऐन परिमार्जन हुन नसक्दा गैरकानुनी काम गर्ने चिकित्सकहरुलाई…