Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


नियमित जाँच गराउने गर्भवतीलाई प्रोत्साहन भत्ता

नियमित चेकजाँच नहुँदा आमा र बच्चाको स्वास्थ्य अवस्थाकाबारेमा थाहा नहुने भएकाले सो सुविधा प्रदान गर्न लागिएको हो । यसरी नियमित चेक नहुँदा, पौष्टिकतत्व, भिटामिन, आयोडिनजस्ता कुराको कमी हुन गइ आमा र बच्चालाई असर पर्नुका साथै ज्यान नै खतरामा पर्ने बगरकोट स्वास्थ्यचौकीका अहेब मदनराज भाटले बताए । गर्भवतीलाई आवश्यक खानेकुरा र भिटामिनजस्ता खाद्यपदार्थ अपुग हुँदा उनीहरुलाई…