Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


नेपालमा वार्षिक १५ सय बालबालिका ‘डाउन सिड्रोम’, के हो यो ? (भिडियो)

डाउन सिन्ड्रोम भएका बालबालिकाको वृत्ति विकास गर्ने उद्देश्यले संघले काठमाडौंमा तीनदिने तालिम शुरु गरेको हो । जन्मजात रुपमा नै देखिने डाउन सिन्ड्रोमको समस्याबाट हाल नेपालमा धेरै बालबालिका प्रभावित भएका छन् । शारीरिक र मानसिक विकास नै ढिलो हुने यस्ता बालबालिकालाई बोल्न, हिँड्न र खान नै समस्या हुने गर्छ । सामान्य मानिसको शरीरमा प्रत्येक कोषमा ४६…