नेपालमा पछिल्लो समय मातृमृत्युदर घट्दै गएको देखिएपनि दक्षिण एसियामा मातृमृत्यु हुनेमा नेपाल अझै पहिलो नम्बरमै छ । नेपालको संविधानले सुरक्षित मातृत्वलाई मौलिक हककारुपमा सुनिश्चित गरेको छ । सुरक्षित मातृत्वसहित प्रजनन् स्वास्थ्य सेवा महिलाले सम्मानपूर्वक पाउने व्यवस्था गरिएको छ । तैपनि, एक लाख जीवित जन्ममा २३९ जना आमाको मृत्यु हुने गरेको छ । हाल ४१ प्रतिशत…