काठमाडौं, बैशाख १८ । औषधी व्यवस्था विभागले व्यवसायीमाथि सिण्डीकेट लगाएको आरोप औषधी व्यावसायीहरुले लगाएका छन् । नेपाल खाद्य, आयुर्वेदिक, न्युट्रास्युटिकल तथा कस्मस्युटिकल समाजको दोस्रो अधिवेशन कार्यक्रममा सहभागी व्यावसायीहरुले आहारपुरक खानाहरु बेच्न नदिने भन्दै विभागले सिण्डीकेट लगाउन खोजेको बताए । कार्यक्रममा खाद्य प्रविघि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत विमल दाहालले आहारपुरक निर्देशिका पास हुने…