Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण

धनकुटा, जेठ २० । रोटरी क्लब अफ इटहरी र रोट्र्याक्ट क्लब अफ इटहरीले धनकुटाको पाख्रिबासमा करीब ८ लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरेको छ । क्लबले पाख्रिबासमा बृहत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी औषधि वितरण गरेको हो । शिविरमा उपचारका लागि आएका सर्वसाधारणलाई पाँचलाख र स्थानीय स्वास्थ्य चौकीलाई तीन लाख रुपैयाँ बराबरको औषधि वितरण…