
लायन्स क्लब अफ काठमाडौं होली स्माइलका अध्यक्ष दीपक मानन्धरले शिविरमा स्वास्थ्य परीक्षण गराउन आउने महिलाहरुको उपस्थिति उत्साहजनक रहेको बताए ।
शिविरमा पाठेघरको मुखको तथा स्तन क्यान्सरबारे जनचेतनामूलक सन्देश तथा परामर्श दिइएको थियो ।
अरु क्यान्सरहरु पहिला नै थाहा नहुने तर पाठेघरको मुखको क्यान्सर १० वर्षअगाडि नै थाहा हुने भएकाले नियमित परीक्षण गराउन चिकित्सकहरुले सुझाव दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्